गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला

विकल्प न्यूज/पर्वत भदौं २७ गते ।  गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।  विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, … Continue reading गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला